साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित

काठमाडौ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करणमा नेपाल पहिलो खेलमा पराजित भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा पाकिस्तानसँग भएको खेलमा नेपाल २-१ ले पराजित भएको हो । साफ च्याम्पियनसिपमा नेपालले हालसम्म खेलका २९ खेलमध्ये आठमा जित, १७ मा हार, चारमा बराबरीको नजिता निकालेको छ । साफको २५ वर्षे इतिहासमा छ पटकको प्रतिस्पर्धामा पाकिस्तानसँग एक … Continue reading साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित